काठमाडौं । इरानले इजरायलमाथि फेरि आक्रमण गरेको छ। विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका समाचार अनुसार मंगलबार राती इरानी आक्रमण भएको हो। इरानले तेलअविवलाई निशाना बनाएर दर्जनौ मिसायल तथा ड्रोनहरु प्रहार गरेको इजरेली सेनाले पुष्टि गरेको छ। इरानले इजरेल तर्फ प्रहार गरेको झण्डै १८० वटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरेली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिएको इजरेली सेनाले…