काठमाडौं । स्विडेनको सेनाले शनिबार एक रुसी एसयु–२४ बमवर्षक विमानले रणनीतिक बाल्टिक सागर टापु गोटल्यान्डनजिकै स्विडिस हवाई क्षेत्रको उल्लङ्घन गरेको बताएको छ । सेनाका अनुसार स्विडेनले दुई जेएएस–३९ लडाकू विमान पठाएपछि मात्र उक्त बमवर्षक विमान त्यहाँबाट हटेको थियो । शुक्रबारको उक्त घटना स्क्यान्डिनेभियन मुलुक स्विडेन दुई शताब्दीको सैन्य गैर–गठबन्धन त्यागेर नाटोको पूर्ण सदस्य भएको तीन…