अमेरिकामा एरिकालाई ९ लाखसहितको सम्मान

काठमाडौं । एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता कराँते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख रुपैयाँ भन्दा बढी रकमसहित सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको कार्यक्रममा एरिकालाई ७ हजार ११ अमेरिकी डलर र प्रशंसा पत्र सहितसम्मान गरिएको हो । च्याम्पियन्स मार्सल आर्ट्स…