अरविन्द केजरीवालः भ्रष्टाचार विरोधले उठायो, रक्सीले डुबायो

काठमाडौं । ‘भ्रष्टाचार विरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यतिबेला आएर रक्सीको पोखरीमा डुब्नुपरेको छ । भ्रष्टाचार विरुध्द चर्को नारा लाएर सर्वसाधारणको मन जित्दै र कर्मचारी वर्ग तर्साउँदै करिब १२ वर्ष अघि भारतीय राजनीतिमा प्रकट भएका थिए केजरीवाल । उनै केजरीवाल अहिले ‘आबकारी नीति घोटाला’…