टीकाराम भट्टराईलाई पाँच प्रश्नः ‘चोलेन्द्ररहीत अदालत नै नेपाल बारको बटमलाइन हो

काठमाडौं, २९ कात्तिक । नेपाल बार एशोसिएसनका पूर्वउपाअध्यक्ष एवं अधिवक्ता टीकाराम भट्टराई न्यायालय शुद्धीकरणको आन्दोलनमा अग्रमोर्चामा छन् । उनले न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालत छोड्नुपर्ने १२ कारण दिएका छन् । न्यायालय शुद्धीकरणको पहिलो सर्त प्रधानन्यायाधीश राणाको राजीनामा भन्दै आएका भट्टराई त्यसपछि अन्य सुधारका कार्यक्रम अघि बढ्ने बताउँछन् । तर, प्रधानन्यायाधीशले राजीनामा नदिने अडान…