आदिवासी जनजातिहरुले प्राप्त उपलब्धीलाई उपयोग गर्न सक्नुपर्छ : ओम घर्तीमगर

ओमबहादुर घर्तीमगर एक सक्रिय युवा अभियन्ता एवम नेता हुन् । विशेषगरी नेपालमा आदिवासी जनतातिहरुको हक अधिकार स्थापनाका लागि उनले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । पछिल्लो समय नेपालमा जनजाति संघसंस्थाहरुले तल्लो तह, सिमान्तकृत वा अल्पसंख्यक जातिहरुको उत्थानमा काम नगरेको भन्दै त्यसलाई चिर्नका लागि देशभर प्रशिक्षण अभियान संचालन गर्ने घोषणा गरिसकेका छन् । उनी नेपाली…