मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेका कैदीबन्दीलाई कारागारमै टीका र जमरा

धुलिखेल- जिल्ला कारागार काभ्रेपलाञ्चोकमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरु कारागारमै पुगेर टीका र जमरा लगाइदिएका छन् । जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरिदिएको थियो । उनीहरुका आफन्तले आज टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताए । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २३५ कैदीबन्दी रहेका छन् । कारागार प्रशासनले…