भारतको सर्वोच्च अदालतले भन्यो– मणिपुर हिंसात्मक जातीय द्वन्दमा एनजिओहरु संलग्न,द्वन्द अझै जारी राख्न एनजिओहरु प्रयासरत

काठमाडौं । भारतको सर्वोच्च अदालतले मणिपुरको हिंसात्मक जातीय द्वन्द्वमा गैरसरकारी संस्थाहरू संलग्न रहेको र उनीहरुले त्यहाँ अनावश्यक हस्तक्षेप समेत गरेको बताएको छ ।जम्मू र कश्मीरका पूर्व प्रधानन्यायाधीश गीता मित्तलको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको थियो । मणिपुरको हिंसात्मक जातीय द्वन्दको स्थलगत अध्ययन गरेपछि तयार गरिएको एउटा प्रतिवेदनका आधारमा सर्वोच्च अदालतले गैरसरकारी संस्थाहरूको भूमिकाबारे किटेरै टिप्पणी…