गाजाको अस्पतालमा भएको आक्रमणप्रति नेपालको निन्दा

काठमाडौं । नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाजाको एक अस्पतालमा आक्रमण गरी निर्दोष नागरिकको ज्यान लिएको घटनाले स्तब्ध बनाएको बुधबार परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ ।’ परराष्ट्रको विज्ञप्ति भनिएको छ ‘अस्पताल, स्वास्थ्यकर्मी,…