काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले युएईलाई ६ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २८९ रन बनाएको थियो। वर्षाको कारण खेल प्रभावित भएपछि युएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो। युएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४८ रन मात्र बनायो। नेपालका लागि…