संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिँएको छ । संघीय संसद् सचिवालयले आज कांग्रेसलाई पत्र पठाउदै प्रमुख विपक्षी दलको मान्यता प्रदान गरेको हो । सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको पत्राचार गरेको छ । सचिवालयले जारी गरेको पत्रमा पत्रमा भनिएको छ, “प्रस्तुत…