गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु

चितवन । रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु गरिएको छ । वाग्मती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । वाग्मती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन गरिएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए । महानगरपालिकाका…