नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते

नुवाकोटको किस्पाङमा सोमबार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना हुँदा यात्रुहरु घाइते भएका हुन  । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ । दुर्घटनाको विस्तृत विवरण…