ओखलढुंगा स्थित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि अत्यावशेकीय स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी बालकृष्ण दाहालले विभिन्न निकायसंगको सहकार्यमा स्वास्थ्यकर्मीहरुका लागि उपयोगि हुँने स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको हो । दाहालले अक्सीजन कन्सन्टेटर, थर्मलगन, फेससिल्ड, विभिन्न प्रकारका मास्क, सेनीटाइजर, भाइजर, अक्सीमिटर, पिपीइसेट, ग्लोप्स, हेण्डवास लगायत स्वास्थ्य सुरक्षाका सामग्री…