स्रोत नखुलेको २७ लाख रूपैयाँसहित दुई पक्राउ

प्रहरीलु स्रोत नखुलेको ९ लाख भारतीय रूपैयाँ र १८ लाख ५० हजार नेपाली रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार बर्दघाट नगरपालिका-१२ भटौलियास्थित नारायाण चोकबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका-२ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खान रहेका छन्। लु१६…