काठमाडौं उपत्यकामा जारि निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने भएको छ मंगलबार बसेको उपत्यकाका सिडियोहरुको बैठकले विगत एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो ।बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यसबारे औपचारिक निर्णय गर्नेछ । अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न…