बंगालको खाडीमा बिका सित भएको यास चक्रवातको अ सर नेपालामाअ पनि देखिएको छ । । पश्चिम बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात यास समुद्रबाट जमीनतर्फ प्रवेश गरिसकेको र उक्त चक्रवात उत्तर–पश्चिम सर्ने क्रममा रहेको हुँदा नेपालको मौसममा असर पर्ने देखिएको छ । हाल प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली…