सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ८०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,चाँदीको मूल्य तोलामा २०…