काठमाडौं, ४ फागुन । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । बालेनले आज पदबाट राजीनामा दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका बालेन आज औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ । रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा बालेनको लागि कार्यकक्ष तयार भएको पनि स्रोतले बतायो । आसन्न फागुन २१ गते…