पछिल्लो २४ घण्टामा १६ सय १४ जना संक्रमित थपिए , २३ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १६ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तेस्तै पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु…