निर्णय कार्यन्वायन नगर्न चिशंखुगढीलाई अदालतको आदेश

शिक्षक सरुवा सम्बन्धी चिशंखुगढी गाउपालिकाले गरेको निर्णय कार्यन्वायन नगर्न उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले अन्तरिम आदेश जारी गरेको छ । शिक्षा ऐन २०२८ र नियामावली २०५९ हाल कायमै रहेको अवस्थामा स्थानीय शिक्षा ऐनमा उल्लेखित कुराहरु बाँझीएको हुँदा सो निर्णय कार्यन्वायन नगर्न नगराउन अन्तरिम आदेशद दिएको हो । २०७७ असोज २९ गते गाउपालिकाले वहुमतका आधारमा…