पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३३ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ८६ हजार २ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तेस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना…