विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनपछि महावीर पुनले भने- सरकारलाई धेरै धन्यवाद तथा दीर्घायुको कामना

काठमाडौं । सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि सांसद तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद पुनले सरकारको निर्णयको स्वागत गरेका हुन्। पुनले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय अलग्गै बनाउन आग्रह गर्दै आएका थिए । प्रतिनिधिसभाका पछिल्ला बैठकमा समेत उनले…