नक्कली नम्बर प्लेटको प्रयोग गर्ने एकजना पक्राउ

काठमाडौं । उपत्यकामा जारि जोरविजोर प्रणालीमा एकजना व्यवसायीले सवारीसाधनमा नक्कली नम्बर प्लेट लगाएर दुवै दिन गाडी कुदाउने गरेको भेटिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीले विशेष सूचनाका आधारमा यो कार्यमा संलग्न सुरेन्द्रकुमार अग्रवाललाई पक्राउ गरेको छ । उनी बैशाली प्रोडक्सन र खोली इम्पोरियमसँग आबद्ध छन् । कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार उनले बा ११ च…