काठमाडौं उपत्यकामा ४६४ जना सहित १०८१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४९ हजार २ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए । तेसैगरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या…