वीरगन्ज । पर्सामा थप एक जना कोरोना सं’क्रमितको मृ’त्यु भएको छ । गत साउन २४ देखि वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ५६ वर्षीय महिलाको शनिबार बेलुका मृ’त्यु भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार ती महिलाको साउन २२ मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा…