संवैधानिक परिषद्मा प्रधानमन्त्रीको स्वेच्छाचारिता स्वीकार्य छैन : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक परिषद्को गरिमा र यसको शक्ति सन्तुलनको मर्ममाथि प्रहार भएको बताएका छन् । प्रधानमन्त्रीको एकलौटी र स्वेच्छाचारी निर्णयलाई नियन्त्रण गर्न संवैधानिक परिषद्को परिकल्पना गरिएको स्मरण गराउँदै उनले हाल परिषद्को भावना विपरित कार्य भइरहेकोमा चिन्ता व्यक्त गरेका हुन् । संवैधानिक परिषद्मा प्रधानमन्त्रीको ‘दबदबा’ चल्न नहुने थापाले उल्लेख गरे ।…