कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, कुन देशमा कति जनाले गुमाए ज्यान

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वभर ७३ नेपालीको मृत्यु भएको जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार कोरोना भाइरसबाट सवैभन्दा धेरै बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३, संयुक्त राज्य अमेरिकामा १५, युएइमा ५, आयरल्याण्डमा १, जापानमा १,…