देशभरी हालसम्म १२ हजार ९०६ जनाको कोरोना भाइरस आशंकामा नमुना संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले आरडीटी र पीसीआर दुबै विधिबाट गरी उक्त सङ्ख्यामा परिक्षण गरिएको बताएका हुन । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लन्डनबाट आई बसोबास गर्ने एकै…