नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले दिनदुखी र दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । चैत्र २६ अर्थात् २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको दिन भएकाले लोकतान्त्रिक व्यवस्था मान्नेहरु सबैलेले लकडाउनका कारण दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् । आह्वान पत्र मंगलबार सार्वजनिक गर्दै जोशीले…