नेपालमा थप एकजनालाई कोरोना संक्रमणको पुष्टि : सङ्क्रमितको सङ्ख्या ६ पुग्यो

नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यस अघिका दोस्रो, पाँचौ र हाल पुष्टी भएका छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका बताइएको छ। स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्ने प्रेस मिटमा मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले नेपालमा छैठौं कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन् । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा…