चुरेभावरको अवैध दोहन रोकिएन, ‘डन’को सामू सरकार चुपचाप

बर्दिबास वैशाख, २३– प्रदेश २ मा चुरे दोहन ह्वातै बढेको छ। चुरेभावरको अवैध दोहनले महोत्तरी, धनुषा, सिरहालगायत तराई—मधेसका भावर क्षेत्र खतरमा छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । चुरे विनासले जल, जमिन, जंगल, जीवजन्तु, मानव जीवन संकटमा परेको छ। प्रकृति दोहन गरी धेरैले राजनीतिक हैसियत बनाए। राजनीतिक दल र नेताकै संरक्षणमा चुरे क्षेत्र वरपर…