काठ्माण्डौ,एजेन्सि- श्रीलंकाका रक्षा सचिव हेमासीरी फर्नांडोले आफ्नो पदबाट राजिनामा दिएका छन । श्रीलंकामा थुप्रै मानिसहरुको ज्यान जाने गरी भएको बिस्फोट पछी रक्षा सचिबले आफ्नो पदबाट राजिनामा दिएका हुन । देशको गुप्तचर निकायसग आत्मघाती हमलाको पूर्व जानकारी हुँदा हुँदै पनि त्यस्लाई रोक्न नसकेको भन्दै श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले रक्षा सचिव हेमासीरी फर्नांडो र श्रीलंकाका प्रहरी प्रमुख…