श्रीलंकामा आत्मघाती बिस्फोटबाट विनोद चौधरीको पाँचतारे होटल यसकारण जोगियो

काठमाडौं वैशाख, १३– अर्बपति विनोद चौधरीको श्रीलंकामा रहेको पाँचतारे होटल आत्मघाती बम बिस्फोटबाट जोगिएको खुलासा भएको छ । चौधरीको उक्त पाँचतारे होटल ताज समुन्द्र आत्मघाती बिस्फोटबाट मुस्किलले जोगिएको हो । गत आइतबार आइतबार अन्तर्राष्ट्रिय आतकंकारी संस्था इस्लामिक इस्टेट (आइएस) ले राजधानी कोलम्बोमा गरेको श्रृंखलाबद्ध आत्मघाती बम हमलाबाट चौधरीको होटल जोगिएको हो । प्रहरीका अनुसार आइएसको…