डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

डडेल्धुरा वैशाख, ११– बुधबार बिहानै धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस दुर्घटना भएको छ । उक्त बस दुर्घटनामा ७ जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । बिहान चार बजे भएको दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धारमा ढिलाई भएकाले उद्धारमा तदारुपता देखाउन…