काठमाडौँ । भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएको र पुरानो भएको जवाफ फर्काएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालद्धारा जारी विज्ञप्तिमा कैलाश मानसरोवर यात्राका लागि उक्त मार्ग ऐतिहासिक मार्ग भएको दावी गर्दै सोही मार्ग भएर कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर चलिरहेको जवाफ फर्काएको हो । चीन र भारतले लिपुलेक…