टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (तस्बिरहरु)

काठमाडौं। आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो। सो अवसरमा सैनिक मञ्ज टुँडिखेलमा प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम गरिएको छ। कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की…