खोटाङको हलेसीमा बस पल्टियोः एकजनाको मृत्यु, १४ घाइते

खोटाङ वैशाख, ३– खोटाङको हलेसीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको ना४ख ७४११ नम्बरको अन्य १४ यात्रु घाइते भएका छन् । चालक र सहचालकसहित १५ यात्रु सवार बस गएराति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका ३२…