वाइडबडीका कारण नेपाल वायु सेवा निगमलाई ६ महिनामा १ अर्ब बढी घाटा

काठमाडौं चैत, २९– वाइडबडी विमान सञ्चालमा आउन नसक्दा ६ महिनामै साढे १ अर्ब भन्दा बढी घाटा भएको छ। नेपाल वायु सेवा निगमले खरिद गरेका दुई वटा विमान सञ्चालनमा आउन नसकेपछि उक्त घाटा भएको हो । शुक्रबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । महालेखाको प्रतिवेदन अनुसार दुई वटा…