लुक्ला विमानस्थलमा पार्किङमा राखेको हेलिकप्टरसँग समिट एयरको विमान ठोक्कियो, ३ जनाको मृत्यु

सोलुखुम्बु वैशाख, १– सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना भएको छ । उक्त विमान पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किदा३ जनाको  मृत्यु भएको हो । रामेछापका लागि उडान भर्ने क्रममा धावन मार्गमा चिप्लिएर समिट एयरको नाईन एन एएमएच विमान मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएपछि पाईलटसहित अन्य केही घाइते भएका छन् । जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा…