काठमाडौं चैत, २८– एक हप्ता अघि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानमा विमास्थल बन्द हुने तोकिएको समयभन्दा ४ मिनेट मात्रै ढिला हुँदा उडान रोकियो । रातको समयमा उडान रोकिँदा यात्रुहरुले रातभर दुःख पाए । तर, विदेशी कम्पनीका विमानलाई भने विमानस्थलले बन्द हुने समयभन्दा १७ मिनेटपछि सम्म पनि उडान अनुमति दिएको खुलेको छ । स्रोतका अनुसार फ्लाई…