फुटबल छाडेर बाख्रापालनमा रमेका खेलाडी

दश वर्षसम्म नेपाली जुनियर फुटबल टिममा सक्रिय फुटबलर वीरेन्द्रबहादुर चन्द यतिबेला गृहनगर कञ्चनपुरको भीमदत्तनगरमा व्यावसायिक रुपमा बाख्रापालनमा लागेका छन् ।विगतमा यु–१३ र १४ नेपाली फुटबल टोलीको कप्तानीसमेत गरेका चन्द यु–१९ सम्मको फटुबलमा गोलकिपरको भूमिकामा थिए । दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० स्तरसम्मको फुटबलको अनुभव लिइसकेका चन्द २०७३ सालमा खेलबाट अलग्गिएका थिए ।‘सानैदेखि आफ्नै ठाउँमा केही…