के कारण सरकारी उच्च पदस्थका लागि ताप्लेजुङको आकाश नै बारम्बार असुरक्षित ?

काठमाडौं फागुन, १७– उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरु कुनै कारण छन् भन्ने बहस सुरु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । बुधबार पाथिभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सिस्नेखोलाको शिरमा रहेको तोरेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकप्टर…