काठमाडौं फागुन, १७– नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था निकै गम्भिर बनेको छ । उनलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या देखिएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरि उपचार गरिदैँ आईएको छ । मेडिसिटी अस्पतालमा एक महिनाको उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि केही साता अघिदेखि उनी ह्याम्स अस्पतालमा उपचाररत छन् । ८३ वर्षीय अधिकारीको अवस्था जटिल…