आज भने देखियो नेप्सेमा हरियाली

काठमाडौं फागुुन, १५– नेप्से आज बुधबार पुुन बढेको छ । यसअघि घटेको नेप्से आज बुधवार दुुई दशमलव ९७ अंकले बढेर ११ सय पाँच दशमलव ५३ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव ५८ अंकले बढेर दुुई सय ३४ दशमलव ८० अंकमा चढेको छ । आज एक सय ६८ कम्पनीहरुको तीन हजार…