काठमाडौं फागुन, १५– सुदूरपश्चिम पहाडी जिल्लाहरुमा फेरी हिउँ पर्न सुरु भएको छ । हिमपातसँगै चिसो बढेपछि ति जिल्लाहरुको जनजीवन समेत प्रभावित बनेको छ । पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो । करिब दुई दशकपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको छ । केही दिनदेखि भइरहेको…