काठमाडौं फागुन, ६– नेपाली कांग्रेसका अमरेश कुमार सिंहले गीतमार्फत जनताको बोली बोलेको भन्दै गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले फागुन महिनाको तलबबाट गायक शर्मालाई २५ हजार दिने घोषणा गरेका हुन् । सांसद सिंहले सरकारलाई व्यंग्य गर्दै भने, ‘दुईतिहाइको सरकारको…