चितवन- जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ। अदालतले अनुमती दिए सगै पत्रकार रवि लामिछाने थप ५ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।पत्रकार लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न न्यायाधीश…