काठमाडौं फागुन, ५–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बितेको एक वर्षभित्र शिक्षा सुधारमा थुप्रै काम गरेको दाबी गरे पनि गत असारमै पूरा गर्न प्रतिबद्धता जनाएका थुप्रै काम अझै अपुरा छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । कार्यभार सम्हाल्नेबित्तिकै पोखरेलले गत चैत अन्तिम साता पाँच वर्षभित्र सम्पन्न गर्ने गरी दसबुँदे कार्ययोजना ल्याएका थिए। लगत्तै वैशाख,…