प्रधानमन्त्री ओली थप उपचारका लागीका लागि सिंगापुर प्रस्थान

काठ्माण्डौ- प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागीका लागि सिंगापुर प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली दिउसो साढे १ बजे सिंगापुरतर्फ प्रस्थान गरेका हुन्। यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका लागि सिंगापुर गई एक साताभन्दा बढी समयको उपचारपछि स्वदेश फर्किएका थिए।यसअघि करिब १२ वर्षअघि उनको मृगौला फेरिएको थियो। चिकित्सकको रायअनुसार प्रधानमन्त्रीको पुनः मृगौला फेर्नुपर्ने हुनसक्ने…